मलाई माफ गर मेरै कारण तीम्रो मन दुखेको भए, तिम्ले रोपेको खुसीको बिरुवा मैले गर्दा सुकेको भए, मैले खुसी दिन खोज्दा तीम्रो ब्यथा कतै लुकेको भए, मलाई माफ गर मेरै कारणले तीम्रो शिर झुकेको भए,
Wikipedia
Search results
Sunday, 15 November 2015
मेरो मन को भावाना
छाडि जाने निष्ठुरीको यादमा, दुई आँखा बाट आँसु झर्दैछु आज !
हारेको यो जिन्दगी देखि, आफैंले आफैंलाई घृणा गर्दैछु आज !!
रहर थियो माया नै मायाले सजाउला पिरतिको सुन्दर घर !
आँधी आइ भताभुङ्ग पारिदिदा, आशा हरु एकाएक मर्दैछु आज !!
कति मिठा मिठा सपना हरु सजाएको थे अधुरै रह्यो!
दुख पिडा मेरै भागमा पारी, खुशीहरु पर-पर सर्दैछ आज !!
जस्लाई आफ्नो परान ठाने उहीँ म देखि टाढा भएपछि !
लाचार अनि बिबस भइ जिन्दगी,मृत्युको शरणमा पर्दैछु !!
(यो सम्झिने मन 💘)
Labels:
भुल दिन तिमी लाई
Location:
Dhankuta, Nepal
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment